अनुगमन टोली आउन लागेको जानकारी व्यापारीलाई पहिले नै पुग्ने – BUSINESS NEWS

उपभोक्ता नठगिएको दिन हुदैन । अझ कमसल र गुणस्तरहिन खाद्यान्नका कारण उपभोक्ताको स्वास्थ्यमा पर्दै आएको प्रतिकुल असरले पारेको प्रभावको फेहरिस्त लामो बन्न सक्छ । तर बजार अनुगमन पनि भएकै छ नभएको होइन । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अगुवाईमा चालु आर्थिक वर्षमा ३ हजार बढी अनुगमन गरिएको छ । तर खोइ त प्रभाव ? तीनवटा पसल समेत सुध्रिएनन ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV